काठमाडौं, वैशाख २८ :
प्रधानमन्त्री बालेन शाह संसद् बैठक हलबाट बाहिरिएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला उनी बैठक हलबाट बाहिरिएका हुन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा उनी एकाएक हलबाट बाहिरिएपछि त्यसले राजनीतिक वृत्तमा चासो उत्पन्न गरेको छ । उनी किन बाहिरिएका हुन् भन्ने विषयमा भने प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी गराएको छैन। प्रधानमन्त्री शाह लामो समयसम्म एकै ठाउँमा बसिरहन त्यति रुचाउँदैनन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान