सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल [LIVE]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल [LIVE]
काठमाडौं, वैशाख २९ :

प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ। बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल हुँदैछ । त्यसअघि सांसदहरुले शून्यसमयमा समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

सरकारले १ सय बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) संसद्‍मा वाचन गरिएको थियो । विपक्षी दलहरुले नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएर पुरानैलाई जलप लगाएको टिप्पणी गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार