लम्जुङ, जेठ २ :

लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ गाउँ परम्परागत घर, मौलिक गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यका कारण भुजुङ पछिल्ला वर्षमा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।