सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

संसद् बैठकमै श्रम संस्कृति पार्टीको विरोध, हर्क साम्पाङले देखाए प्ले कार्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
संसद् बैठकमै श्रम संस्कृति पार्टीको विरोध, हर्क साम्पाङले देखाए प्ले कार्ड
काठमाडौं, जेठ ५ :

श्रम संस्कृति पार्टीले आज पनि संसद् बैठकमा विरोध प्रदर्शन गरेका छन् । 

बिहान ११ बजे संसद बैठक सुरु हुनसाथ अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले  प्ले कार्ड देखाउँदै विरोध जनाएका छन्। सोमबार पार्टीका सबै सांसदले प्ले कार्ड बोकेर वेल घेराउनै गरेका थिए भने आज साम्पाङ एक्लैले आफ्नै ठाउँमा उठेर प्ले कार्ड देखाएका थिए।

प्रधानमन्त्रीले संसदमा प्रश्नको जवाफ नदिएकोमा साम्पाङले सरकारप्रति असन्तोष व्यक्त गर्दै आएका छन् । साम्पाङले प्रधानमन्त्रीबाट जवाफको माग गर्दै संसदमा विरोध जारी राखेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार