काठमाडौं, जेठ ५ :
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सम्पत्ति शुद्धीकरण कसुरमा आफूलाई पक्राउ गर्न सक्ने आशंकासहित देउवाले रिट दायर गरेका थिए ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले जेठ ११ मा सरकार र देउवालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको हो। अदालतले देउवामाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी फाइल पनि इजलाशसमक्ष पेश गर्न आदेश दिएको छ। अन्तरिम आदेश जारी गर्न भने अदालतले तत्काल अस्वीकार गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान