शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

कुलमान घिसिङलाई पार्टी एकताका लागि हर्क साम्पाङको पत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ जेठ, २०८३ मा प्रकाशित
कुलमान घिसिङलाई पार्टी एकताका लागि हर्क साम्पाङको पत्र
काठमाडौं, जेठ १४ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्। श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले खुल्ला निमन्त्रणासहित आह्वान गरेका हुन् ।

साम्पाङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने??? यस्तो नि हुन्छ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’

गत प्रतिनिधिसभा चुनावमा ७ सिट जितेको श्रम संस्कृति पार्टीले यसअघि सुदन किराँती नेतृत्वको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेको छ। अध्यक्ष साम्पाङले पार्टी एकताका लागि गरेको प्रस्तावलाई उज्यालो पार्टीका अध्यक्ष घिसिङले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार