समाचार गणतन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिँखेलमा विशेष समारोहको आयोजना( तस्विर सहित) सक्रिय न्युज शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित काठमाडौं, जेठ १५ : गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा विशेष समारोह आयोजना गरिएको छ ।