बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर माइतीघरमा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर माइतीघरमा प्रदर्शन
काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघरमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

आइतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्बिरहरू प्रदर्शन गर्दै विरोध जनाइएको थियो। “जनता बालेनको खोजीमा, बालेन मोदीको गोजिमा” लगायतका नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। उनीहरुले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको आरोप लागाउँदै फिर्ता लिन माग गरेकाछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार