शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुन तोलामा दुई सयले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
सुन तोलामा दुई सयले घट्यो
काठमाडौं, जेठ १८ :

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।
    
भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो । यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार