काठमाडौं, जेठ २६ :
विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुले विरोध जारी राखेपछि आजका कार्यसूचीका सबै विषय हटाएर बैठक भोलिसम्मका लागि स्थगित गरेको जानकारी गराए ।
प्रधानमन्त्री बालेन्द्र शाहबाट व्यक्त सीमा विवाद सम्बन्धि अभिव्यक्ति र अर्थमन्त्रीबाट करको सुचना चुहावट गरेको भन्दै भन्दै विपक्षी दलका सांसदहरुले एक स्वरमा सदनमा विरोध गर्दै आएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान