
काठमाडौं, असार ५ :
मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ