बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : उद्घाटनका लागि प्रधानमन्त्री शाह चितवन पुगे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ असार, २०८३ मा प्रकाशित
रास्वपाको प्रथम महाधिवेशन  : उद्घाटनका लागि प्रधानमन्त्री शाह चितवन पुगे
काठमाडौं, असार ७ :

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह चितवन पुगेका छन् । आजदेखि चितवनमा हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिए। प्रधानमन्त्री छोरीसहित महाधिवेशन स्थलमा पुगेको दृष्य सार्वजनिक भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार