बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की #बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की
राजनीति

रास्वपाको मतगणना जारी : को-को छन् अगाडि ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ असार, २०८३ मा प्रकाशित
रास्वपाको मतगणना जारी : को-को छन् अगाडि ?
चितवन, असार ११ :

रास्वपाको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्ले सबैभन्दा अगाडि छन्।

वाग्ले अगाडि रहँदा सोविता गौतम र तोशिमा कार्कीले पछाइरहेका छन् । यस्तै कविन्द्र बुर्लाकोटी,शिशिर खनाल, मनिष झा , राजीव खत्री, रञ्जु दर्शना, विपिनकुमार आचार्य, रमेश प्रसाईं, सागर ढकाल, इन्दिरा रानामगर,  निशा डाँगी, हरि ढकालको मत पनि केहीले मात्र तलमाथि छ ।

त्यस्तै गणेश कार्की ,जगदीश खरेल, पुकार बम,  समीक्षा बास्कोटा,सुलभ खरेल, रिमा विश्वकर्माको पनि उस्तै उस्तै छ मत । मत गणना भइरहेका यी २० जना रास्वपाका चर्चित व्यक्तिहरु हुन् । अबको एक/डेढ घण्टामा सम्पूर्ण नतिजा आउने जनाइएको छ ।

यस्तो छ मतको स्थिति 

स्वर्णिम वाग्ले - ४९

सोबिता गौतम - ४७

तोसिमा कार्की - ४५

राजिव खत्री - ४४

रञ्जु दर्शना - ४४

मनिष झा - ४४

विपिन आचार्य - ४३

रमेश प्रसाईं - ४३

सागर ढकाल - ४३

शिशिर खनाल - ४३

इन्दिरा राना - ४३

कबिन्द्र बुर्लाकोटी - ४३

निशा डाँगी - ४३

हरि ढकाल - ४३

गणेश पराजुली - ४३

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार