रसुवा, असार १५ :
गत असार २४ गते ल्होन्देखोलामा आएको बाढीले क्षति पुर्याएको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा रहेको छ ।
जोखिममा रहेको सो भवनको समयमानै पुनसंरचनाका लागि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् ।
रसुवागढीमा बाढीले कटान गरेको पुरातात्त्विक संरचना पुनःनिर्माण गर्न र खोलामा तटबन्ध निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’