शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दुई दिन राहदानी सेवा बन्द हुने, अन्य सेवा यथावत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
दुई दिन राहदानी सेवा बन्द हुने, अन्य सेवा यथावत
काठमाडौं, असार २४ :

राहदानी विभागले दुई दिन सेवा बन्द हुने जनाएको छ।

विभागले बुधबार एक सूचना प्रकाशित गरी असार भोलि र पर्सी राहदानी सेवा बन्द हुने जनाएको छ। यसअघि तयार भइसकेका राहदानी भने वितरण गरिने र अन्य सेवा पनि यथावत रहने विभागले जनाएको छ ।

मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त भएका सेवाग्राहीले राहदानी संकलन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार