मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

कर्णाली सरकारबाट काँग्रेस बाहिरियो, समर्थन भने कायम

मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाए पनि काँग्रेसका मन्त्रीहरुले राजिनामा बुझाएर बैठकबाट बाहिरिएका थिए ।
सक्रिय न्युज · बुधबार, ३१ असार, २०८३ मा प्रकाशित
कर्णाली सरकारबाट काँग्रेस बाहिरियो, समर्थन भने कायम
कर्णाली, असार ३१ :

काँग्रेस कर्णाली सरकारबाट बाहिरिएको छ ।

कर्णालीमा एमाले र काँग्रेसको गठबन्धनमा सरकार बनेको थियो ।  काँग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष सामुहिक राजिनामा बुझाएका छन् ।

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाए पनि काँग्रेसका मन्त्रीहरु बैठकमा सहभागी भएनन् । बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कडेललाई राजिनामा बुझाएर बैठकबाट बाहिरिएका थिए । तर  सरकारलाइ दिएको समर्थन फिर्ता भने नलिएको बताईएको छ ।  मार्ग प्रशस्त गर्नका लागि राजिनामा दिएको मन्त्रीहरुले बताएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार