आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौंको पुतलीसडक,माइतीघर,धोबीखोला छेउका सडक डुबानमा

केहीबेर ठुलो पानी पर्‍यो भने सडकको हालत यस्तै हुने गरेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
काठमाडौंको पुतलीसडक,माइतीघर,धोबीखोला छेउका सडक डुबानमा
काठमाडौं, असार ३२ :

बिहीबार दिँउसोको भारी वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको छ ।

वर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोर लगाएतका स्थानका सडक डुबानमा परेको हो ।

माइतीघर क्षेत्रको पुरै सडक डुबानमा परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।

सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । पानीको उचित निकासको व्यवस्था नहुँदा काठमाडौंका एकैछिन पानी पर्दा पनि सडक डुबान हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार