शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार

सुनसरी घटनाबारे छलफल गर्न गृहमन्त्री गुरुङले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

सक्रिय न्युज · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
सुनसरी घटनाबारे छलफल गर्न गृहमन्त्री गुरुङले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं, साउन ११ :

सुनसरीमा भएको घटनाबारे  छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

मन्त्री गुरुङले आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् । आज बिहान मन्त्रालयका सचिव,आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि साँझका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार