काठमाडौं, साउन २५ :

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ ।  बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् । विभिन्न चारवटा विधेयक बैठकमा प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।