काठमाडौं, साउन २६ :

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री शाहले आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विनिन्न सरकारी नियुक्ति तथा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ।