सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिनुहुँदै

नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्य मन्त्री पदमा नियुक्त भएका थिए ।
सक्रिय न्युज · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिनुहुँदै
सुर्खेत, भदौ ३ :

कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठकमा सरकारका मुख्य मन्त्री मङ्गल बहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्य मन्त्री शाहीले सदनमा  सोमबार यस सम्बन्धी पत्र दर्ता गराइ सक्नुभएको छ । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्य मन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।  सदनबाट विश्वासको मत लिए पश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्य मन्त्री शाहीले जानकारी दिए । 

कुल ४० सदस्यीय प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेश सभा सदस्य छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार