
काठमाडौं, भदौ ३ :
मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।
आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।