शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

कांग्रेसले अनुशासन समितिको बैठक डाक्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
कांग्रेसले अनुशासन समितिको बैठक डाक्यो
काठमाडौं, भदौ ४ :

नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको जारी  विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय कार्यसमितको बैठक सकिए लगत्तै कांग्रेसले अनुशासन समितिको बैठक ठाकेको हो । कार्यसमितको बैठकले १५ औं महाधिवेशन सम्पन्न गर्नका लागि सभापति गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति लगायत विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

Congress calls a meeting of the Central Disciplinary Committee

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार