काठमाडौं, भदौ १० :

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदी आसपासको प्रभावित क्षेत्रको अवस्था यस्तो देखिएको छ । नदी आसपासका कतिपय घरहरु बगाएका छन् भने केही घर तथा टहरलाई लेदो माटोले पुगेको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको आकलन गर्न सकिएको छैन । खोजी तथा उद्धारकार्य जारी रहेको छ ।