काठमाडौं, भदौ १७ :

प्रधानमन्त्री बालेन शाहले भोटेकोसी बाढीपछि भएका गतिविधि र पीडितको उद्धार तथा राहतका काम बारेमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन।