आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने

· शनिबार, ४ कात्तिक, २०८१ मा प्रकाशित
रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने
काठमाण्डौं, कात्तिक ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने जनाएको छ ।

आज बिहान ११ बजे पोखराको मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने भएको छ भने दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ ।

“राजनीतिक प्रतिशोध विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ रास्वपाले विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज बिहान करीब ३ बजे कास्की प्रहरीको जिम्मा लगाईसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार