शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार राजनीति प्रदेश गण्डकी प्रदेश

रविलाई पक्रनु राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै हो: नेता झा

· शनिबार, ४ कात्तिक, २०८१ मा प्रकाशित
रविलाई पक्रनु राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै हो: नेता झा
पोखरा, कात्तिक ४ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा पार्टी कार्यकर्ताले  प्रदर्शन गरेका छन् ।

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै पार्टीका  नेता मनिष झाले सहकारीबाट अपचलन भएको ८७ अर्बको कुरा नगरी गोर्खा मिडियाको  ६५ करोड ५४ लाख रुपैयाँ  र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको मात्रै सरकारले देखेको आरोप लगाएका छन् । 

त्यसैले यो राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै भएको उनको भनाई छ । 

सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै नेता झाले  राष्ट्रिय स्वतन्त्र पार्टी कानुनी रुपमा सहयोग गर्न तयार  रहेको बताए । 

 

#1

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार