मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , कात्तिक ५ :

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ रहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ पुगेको छ । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार