शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने

बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने
सक्रिय न्युज · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने
काठमाडौं, भदौ ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबार स्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा शीर्ष  नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार