मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचिन समितिले जनाएको छ। 

निर्धारित उम्मेदवारी दर्ताको समयसम्म उक्त पदमा उनी बाहेक कसैको पनि उम्मेदवारी परेन ।  मनोनयन दर्ताको समय दिउँसो ४ बजेबाट बढाएर साँझ ७ बजेसम्म पुर्‍याइएको थियो । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनमा पनि उनी उपसभापति बनेकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार