बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार प्रदेश बागमती प्रदेश

माडीमा बाढीले एम्बुलेन्स बगायो, सबै सकुशल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
माडीमा बाढीले एम्बुलेन्स बगायो, सबै सकुशल
चितवन, असोज २१ :

भारी वर्षापछि खोलामा आएको बाढीले चितवनमा एम्बुलेन्स बगाएको छ । माडी क्षेत्रमा परेको भारी वर्षाले बगही सहायक खोलामा बाढी आउँदा  एम्बुलेन्स बगाएको  हो ।

उक्त एम्बुलेन्स  पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर  चितवनतर्फ आउँदै गरेको थियो। एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। उनीहरू सबै सकुशल रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार