काठमाडौं, असोज २२ :
नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधिले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । जनकपुरमा बोल्दै नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरेका हुन् ।
जसले विशेष महाधिवेशन गर्यो,उसैले पार्टी फुटायो अब कानुनी रूपमा बाँकी छ भन्दै यसमा आफूहरुलाई कुनै भ्रम नभएको बताएका छन् ।
उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको पनि दाबी गरे । सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने बताए। उनले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको पनि जिकिर गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान