बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

कलङ्कीमा कुटपिटबाट किशोरको मृ*त्यु, तीनजना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
कलङ्कीमा कुटपिटबाट किशोरको मृ*त्यु, तीनजना पक्राउ
प्रतीकात्मक तस्वीर ।
असोज २८ :

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए । 

कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार