बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन #मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन
समाचार

रानीपोखरीमा एक पुरुषको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
रानीपोखरीमा एक पुरुषको शव फेला
काठमाडौं, असोज २९ :

काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५-४० वर्षको जस्तो देखिने ती व्यक्तिको परिचय खुलेको छैन ।  शव आज बिहान पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको हो । 

घटना गएराति ९ बजेको आसपासमा भएको अनुमान गरिएको छ । शवलाई पोष्टमार्टमका निम्ति टिचिङ अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार