मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
सेयर बजारमा दोहोरो अङ्कको गिरावट 
काठमाण्डौँ , कात्तिक ८ :

आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ४१ अङ्कले घटेर २६४५. ३९ को बिन्दुमा बन्द भएको हो ।

आज  ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

त्यस्तै, आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार