सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनचाँदीको मूल्य: तोलामा कति बढ्यो?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २६ मिनेट अगाडि प्रकाशित
gold-nepal
काठमाडौं, कात्तिक २३ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य  बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार