काठमाडौँ, साउन २२ :

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बिहान नौ बजेदेखि जारी रहेको देउवाको सचिवालयले जनाएको छ

आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको जनाइएको छ ।