काठमाण्डौं, मंसिर ४ :

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरुबीच भेटवार्ता भएको हो ।

सत्तारुढ दलका दुई शीर्ष नेताबिच भएको भेटवार्ता नियमित  भेटवार्ता भएको बताईएको छ ।