जाजरकोट, साउन २३ :
रारा सडक खण्डभित्र पर्ने जाजरकोटको भेरी नगरपालिका-२ कोटखोलामा पहिरोले सडक बगाउँदा यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।