बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते

· मंगलबार, ५ मंसिर, २०८१ मा प्रकाशित
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते
डडेलधुरा, मंसिर ५ :

डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् ।

 कञ्चनपुरको दैजीबाट जोगबुढा आउँने क्रममा दैजी-जोगबुढा सडक खण्डमा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टले जानकारी दिनु भएको छ ।  

मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उपचारका लागि महेन्द्रनगर पठाइएको छ । 

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिव एक सय मिटर तल खसेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार