शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार खेलकुद

प्रधानमन्त्री ओलीले एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्दै

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीले एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्दै
काठमाण्डौँ , मंसिर ११ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्दै हुनुहुन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रधानमन्त्री ओलीले अहिले बिहान ८ः ३० बजे सिद्धार्थ बैङ्क एनपिएल ट्रफी धरहराबाट सार्वजनिक गर्न लागेको जनाएको हो।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु हुँदै छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार