काठमाण्डौँ , मंसिर १५ :

रामेछापको फर्पुमा टाटा सुमो दुर्घटना भएको छ ।

काठमाडौँबाट बेतालीतर्फ जाँदै गरेको ८ जना बोकेको सुमो गोकुलगङ्गा गाउँपालिकाको फर्पुमा  दुर्घटना भएको हो ।

थप विवरण आउन बाकी छ ।