
महोत्तरी, मंसिर १८ :

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज जन्तीको आँउदैछन् ।
जन्तीको स्वागतका लागि महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिर (मठ) फूलमालाले आकर्षक रुपमा सजाइएको छ ।