काठमाण्डौं, मंसिर १९ :

नेपाली क्रिकेटको महाकुम्भ मेला जस्तै मानिने नेपाल प्रिमियर लिग एनपीएल यतिखेर नेपाली खेलप्रमीबीच मात्र होइन विश्वभर नै चर्चाको विषय छ। 

विभिन्न ८ टोली सम्मिलित एनपिएल नेपाली क्रिकेट खेलाडी र क्रिकेटप्रेमी दर्शकहरुका लागि यतिखेर उर्जा र हौसला दिने प्रतियोगिता बनेको छ ।