काठमाडौँ, मंसिर २२ :

नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठानको १७ औँ प्राज्ञ सभा सुरु भएको छ ।

सभाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्‌घाटन गर्नुभएको छ ।

प्रतिष्ठानले प्राज्ञ सभाका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ ।