मंसिर २४ :

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग अन्तरगत जारी खेलमा चितवन राइनोजले सुदुरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आजको दोश्रो खेलमा चितवनले पुरै ओभर खेलेर १६४ रन जोडेको हो । 

आज भएको पहिलो खेलमा जनकपुरले लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।