
दाङ, मंसिर २५ :
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका- २ स्थित कटेशखोला नजिक हाइस बस दुर्घटना भएको छ ।
गएराति लु २ ख ४२०४ नम्बरको हाइसबस दुर्घटनामा परेको हो। कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस अनियन्त्रित भएर दुर्घटना भएपनि कुनैपनि मानवीय क्षति नभएको ट्राफिक प्रहरी राप्तीले जनाएको छ ।