
डोटी, मंसिर २५ :

डोटीको बडिकेदार गाउँपालिकामा हिउँदे वर्षासँगै हिमपात भएको छ ।
हिमपातपछि बस्तीहरू सेताम्मे देखिएका छन् । स्थानियहरु सेताम्मे हिउँका डाँडाहरूमा रमाउन पुगेका छन् ।