
काठमाण्डौँ , मंसिर २८ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतले आज बिहीबार लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कात्तिक २ गते काठमाण्डौँबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा छन्।