काठमाण्डौँ , मंसिर २९ :

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । 

आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने  बैठकमा केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी छ ।